×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! ( हेर्नुहोस् २ मिनेटको भिडियो)

साझा सवालमा एउटा प्रश्न सोधियो जसले गर्दा प्रधानमन्त्री फायर बने । प्रधानमन्त्री खुब रिसाए । अहिले प्रधानमन्त्री देउवा रिसाएको यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । र एकाएक चर्चामा आएका छन् सागर ढकाल । हो उनै सागर जसले देउवालाई र्याखराख्ती पारे ।
सागर ढकाल इन्जिनियर हुन् ।हाइड्रो मेकानिकल इन्जिनियर रहेका ढकालले पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका थिए । हेर्नुहोस् भिडियो :
        

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: