×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रविन्द्र मिश्रलाई झट्का, इटहरी उपमहानगरमा साझा पार्टीको यस्तो विजोग !

पहिलो चरणको निर्वाचनमा काठमाडौं र ललितपुरमा सम्मानजनक मत ल्याएको साझा पार्टीको इटहरीमा भने बिजोग भएको छ ।
इटहरीको पछिल्लो मतपरिणाम यस्तो छ
इटहरी उपमहानगरपालिका
का‌ंग्रेस मेयर
रोहित प्रसाई – ३७११
उपमेयर
बिमला शिवाकोटी – ३७०८
एमाले मेयर
द्धवारीकलाल चौधरी – ३५३७
उपमेयर लक्ष्मि गौतम – ३४२४
राप्रपा मेयर रोहित कार्की – ३६५
उपमेयर माया रायमाझी – ४२३
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: