×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जहाँ कसैको पनि तलब गोप्य छैन

ओस्लो – बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो ।
तर, उएटा यस्तो मुलुक पनि छ, जहाँ कसैको पनि तलब गोप्य हुँदैन । जो कोहीले पनि अन्य कसैको तलबबारे सजिलै जानकारी लिन सक्छन् ।
यस्तो व्यवस्था भएको मुलुक हो नर्वे । आजको कान्तिपुरमा यो खबर छ ।
त्यहाँ सर्वसाधारणले एकै क्लिकमा आफूले जानकारी लिन खोजेको व्यक्तिको तलब थाहा पाउन सक्छन् । अनलाइनमार्फत सबैले यस विषयमा जानकारी लिन सक्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: