×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चीनका उपप्रधानमन्त्रीले गर्नेभए यस्तो काम गरेर नेपालीलाई खुशी

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको नेपालको गौरव का रुपमा रहेको वसन्तपुरको नौतले दरबार र त्यससँगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौंटावर पुननिर्माण गर्ने सम्झौता भएको  छ । करिब एक बर्षपछि सो दरबार पुनननिर्माण हुन लागेको हो । वसन्तपुर दरबारको पुननर्मिाणको शुरुआत साउन ३१ गतेबाट हुने भएको छ ।

वसन्तपुर दरबारलाई चीन सरकारले महत्वका साथ हेरेका कारणले  पुननिर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले गर्ने भएका छन् । चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँ सहयोगमा वसन्तपुरमा रहेको नौतले दरबार पुननिर्माण हुने भएको हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: