×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्रीले गरे १ सय ९० डिएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचिसहित हेर्नुहोस्)

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले हालै बढुवा भउका प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको पदस्थापन गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालय मानव स्रोत साधन विभागले ९३ जना नयाँ डीएसपीको पदस्थापन गरेको हो । उनीहरुलाई गृहमन्त्रालयले गत साउन १९ गते प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा गरेको थियो ।


सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: