×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको मूल्य स्थिर, घट्यो चाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज  स्थिर रहेर सोहि मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ पाँच पैसा कायम गरेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: