×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैंछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५४ हजार ४ सय मुल्यमा कारोबार भएको छ ।
यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: