×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्री बने लगानी बोर्डको उपाध्यक्ष

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ – अर्थमन्त्री पदका जिम्मेवारी लिदै आइरहनु भएका ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सुम्पेका छन् । 
लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था रहेकाले प्रधानमन्त्री देउवाले अर्थमन्त्री कार्कीलाई लगानी बोर्ड ऐन, २०६८ को दफा ३ का अनुसार उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: