×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल प्रज्ञा प्रतिष्ठान हलको भाडाबाटै तीन करोड रुपैयाँ आम्दानी

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ  –  नेपाल प्रज्ञा प्रतिष्ठान हलमा केही आम्दानी पुस्तक बिक्रीबाट पनि हुने गरेको छ भने प्रतिष्ठानमा प्रेक्षालयसहित चार हल सहित  १२२ जनशक्ति रहेका छन् । भाडाबाट मात्रै वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने यस भवनले नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ । 
लेखा शाखा प्रमुख सुमन अधिकारीका अनुसार आर्थिक वर्ष २०७३/२०७४ मा कुल १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी  तीन करोड ५० लाख आम्दानी थप गरी १४ करोड ६६ लाख खर्च गरेको छ  ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: