×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

केपी ओली साम्यवादी नभई नश्लवादी भएको सहअध्यक्ष श्रेष्ठको आरोप

  • अर्थ सरोकार संवाददाता 

काठमाडौँ  – आइतवार सिन्धुपाल्चोकमा भएको पार्टी समिति पुनर्गठन कार्यक्रममा बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले केपी ओली बारे टिका टिप्पणी गरेका छन् । ओलीले देशमा विखण्डनको बिउ रोपेको भन्दै उनले राष्ट्रवादलाई ओलीले व्यापारको विषय बनाएको सहअध्यक्ष श्रेष्ठले आरोप लगाएका छन् । 
श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी ठान्नु पित्तललाई सुन ठान्नु सरह भएको टिप्पणी गर्नु साथै साम्यवादी नभई नश्लवादी भएको आरोप समेत लगाएका छन् । सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थितिमा भएको उक्त कार्यक्रममा २५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: