×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४.४७ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा आजको बजार ४.४७ अंकले बढेर १६६५.०५ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब १ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: पीसीबिएल र एनएमएफबिएसले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: