×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवालाई स्वागत गर्न सुष्मा स्वराज विमानस्थल पुगिन्

काठमाडौँ – प्रधानमन्त्री भएपछि शेरबहादुर देउवा पहिलो विदेश भ्रमणमा निस्किएका छन् । उनले आफ्नो पहिलो बिदेश भ्रमण भारतबाट सुरु गरेका छन् ।

बुधबार बिहान दिल्ली पुगेका देउवालाई लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज इन्दिरा गान्धी विमानस्थलमा पुगेकि छिन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा श्रीमती आरजु राणाका साथ उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत पुगेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: