×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कलकलवा मार्जिनल तटबन्धले गर्यो भारतलाई सुरक्षित, नेपाललाई बर्वाद

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं – सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि नेपालको तराई भेगमा बाढीका कारण जनजीवन अस्तबेस्त बनाएको छ । करिव १७ बर्षअघिसम्म बर्खाको समयमा राप्ती नदी र डुडुवाखोला भारत तथा नेपालका लागि उत्तिकै खतरनाक थियो । बर्खायाममा पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले नेपालको भन्दा भारतीय भुमि अझ बढी पिडित थियो । 

तटबन्धले नेपालको तराई भेगलाई समस्या निम्त्याएको छ । यसले भारतलाई सुरक्षित बनायो तर नेपाललाई बर्बाद बनाएको छ । तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको छ । भारतले अफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ। राप्तीको पानीबाट आफ्नो भूमि सिँचाई गर्न भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गरेको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: