×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आयल निगममा बेथिती : प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपुर्ति मन्त्रालयले

नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ

 । 
छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 
ईन्धन भण्डरणका लागि निगमले भैरहवा चितवन, झापा र सर्लाहीमा जग्ग किन्दा भएको घोटालामा संलग्नलाई कारबाही गर्न संसद् को सार्वजनिक लेखा समितिले दिएको निर्देशन मन्त्रालयले बेवास्ता गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: