×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गृहमन्त्री शर्माका भतिजाले गरे महिला संचारकेन्द्र डटकमकि महिला पत्रकारमाथि दुर्व्यवहार (भिडियो सहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गृहमन्त्री जनार्दन शर्माका भतिजाले महिला पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । उनले इमान्दार मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन संचारकेन्द्र डटकमकि महिला पत्रकार आस्था नेपालीमाथि दुर्व्यवहार गरेका हुन् । प्रहरीको जागिर खाएका उनी जनार्दन शर्मा गृहमन्त्री भएदेखि नै यस्ता हर्कतहरु गर्दै आएका व्यक्ति हुन् । सस्तो बजारमा भईरहेको आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी नेपालीमाथि शर्माका भतिजा पर्ने प्रहरीले दुर्व्यवहार गरेको हो । 
उक्त घटनाको इमान्दार मिडिया प्रालिर क्रान्तिकारी पत्रकार महासंघले भ्रत्सना गरेको छ ।घटना कसरी भएको थियो त ? भिडियोमा हेर्नुहोस् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: