×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थापालाई छोडेर राणालाई साथ दिएपछि रेखा थापा परिन् अलमल्लमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  कमल थापाको नेतृत्व रहेको रास्ट्रिय प्रजातन्त्र पार्टीको साथ छोडेर राणाको पार्टीमा जाने घोषणा गरेकी नायिका रेखा थापा पनि दोधारमा परेकी छन् ।  साउन २२ गतेपछि केन्द्रीय सदस्यमा मनोनित भएका थिए तर, आयोगको रेकर्डमा नाम नरहेका कारण रेखा अहिले अलमल्लमा  परेकी हुन् ।
राणा समूहले साउन २२ गते निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरमा रेखा थापाको नाम छैन भन्ने जानकारी भए पछि रेखा अलमल्लमा परेकी हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: