×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अन्तत : भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचित !

भरतपुर- भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहाल निर्वाचित भएकि छिन् । प्रतिद्वन्दी देवी ज्ञवालीलाई पछी पार्दै उनी निर्वाचित भएकी हुन् ।  उनी २३५ मतले देवी ज्ञवालीले पछी पार्दै बिजयी भएकी हुन् । 
कांग्रेस र माओवादी गठवन्धन वैशाख ३१ मा भड्किएका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन एक हदसम्म सफल भएको देखिएको छ । 
यो जीतसँगै माओवादीको बिजयी जुलुस भरतपुरमा सुरु भएको छ । यो जीतले राष्ट्रिय राजनीतिमा पनि ठुलै असर गर्ने अनुमान गरिएको छ ।  यसको औपचारिक घोषणा हुन बाँकी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: