×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साइप्रसबाट २२ बर्षकी यमुनाको यस्तो आयो रिपोर्ट ! सत्य तथ्य थाहा पाउन एक पटक अवश्य हेर्नुहोस्

साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ ।
साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो । गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्याउनेबित्तिकै उलाई मृत घोषणा गरिएको थियो ।
दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्ति गरिसकेकी छन्। वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: