×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिभी टुडे टेलिभिजन सेटलाइटमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

टिभी टुडे टेलिभिजन सेटलाइटमा

  • अर्थ सरोकार सम्बाददाता 
‘बिकासमा समर्पित’ नाराका साथ संचालन भइरहेको टिभी टुडे टेलिभिजनले आफ्नो सेटलाइट प्रशारण सुरु गरेको छ । स्थापनाको छोटो समयमा नै विकासप्रेमी दर्शकहरुको मन जित्न सफल टेलिभिजनले स्थापनाको छोटो समयमा नै डिस होमबाटसमेत प्रशारण सुरु गरेको थियो । 
टेलिभिजन सेटेलाइट अन्तर्गत निम्न विवरणसहितको फ्रिक्ओएन्सीमा प्रशारण भइरहेको छ । 
Frequency: Satellite : Abs 2.
Antenna direction: 75 Degree East. 
Frequency: 3659 mhz 
symbol rate: 9167
modulation: qpsk fec 5/6 
polarity : vertical.
Mpeg 4
टेलिभिजनमा टुडे सम्बाद, पावर च्याट, अर्थ सरोकार लगायतका अन्तर्वार्तामूलक कार्यक्रम, टिभी टुडे समाचार, र छड्के सलाम, बाडुली, लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु चर्चित छन् । सेटलाइटको प्रशारणसँगै टेलिभिजन थप परिस्कृत रुपमा आउने टेलिभिजन संचालकको भनाइ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: