×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल मर्चेन्टले आज साधारण सभा गर्दै

नेशनल मर्चेन्ट बैंकर लिमिटेडले आज आफ्नो चौथो वार्षिक साधारण सभा गर्दै छ ।  साधारण सभा बानेश्वर  स्थित इन्द्रेणी फुडल्याण्डमा दिउसो  ४:३०  बाट सुरु हुदै छ । 
संचालक समितिले सिफारिस गरे  बमोजिम चुक्ता पूँजीको  १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका निमित्त ० दशमलव ५३  प्रतिशत नगद  लांभास दिने प्रस्ताव अघि सारेको छ । 
त्यस्तै सस्थाको अधिकृत पूँजी २० करोड पुगाउने र बोनस वितरण पछी कायम रहको पूँजीको  १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावपनि साधारण सभालले गर्ने छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: