×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सागर आलेलाई शुभचिन्तकले दिए ६० लाख

काठमाडौं – नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट बाहिरिएको सागर आलेलाई उनका शुभचिन्तकहरुले ६० लाख रुपैयाँ सहयोग गरेका छन् ।
उनलाई शुभचिन्तक र मगर समुदयको तर्फबाट उक्त सहयोग भएको हो । नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका सागर सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्लस टु अध्ययन गर्दै छन् । २० वर्षीय सागर चितवनको नारायणगढ निवासी हुन्।
आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गर्न सफल उनी उत्कृष्ट हुन् । यहाँसम्म आइपुग्नुलाई उनले ठुलो उपलब्धि ठानेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: