×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिरको सुनौलो अवसर, कृषि विकास बैंकले माग्यो २६० कर्मचारी

  • अर्थ सरोकार सम्बाददाता 

कृषि विकास बैंक लिमिटेडले २६० जना कर्मचारी माग गरेको छ । बैंकले प्रधान र क्षेत्रीय कार्यालयहरुका लागि विभिन्न छ पदमा कर्मचारी नियुक्त गर्न लागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २० गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: