×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी केन्द्रका सांसद घिसिङले दिए राजीनामा

काठमाडौँ  – नेकपा (माओवादी) केन्द्रका सांसद योगेन्द्र घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन् ।

माओवादी केन्द्रका तर्फबाट ललितपुरबाट सांसद बनेका उनलाई यसअघि जिल्ला पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । जिल्ला पार्टीले कारबाही गरेको केही समयपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीले आन्तरिक लोकतन्त्रमाथि धोका दिएको तथा पार्टीले विचार र कार्यनीतिमा उन्नती गर्न नसकेकाले राजीनामा दिएको बताएका छन् । उनले अब राजनीति र समाजसेवासँगै नयाँ खोज अनुसन्धान विधिको निर्माणमा लाग्ने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: