×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिलको सिको गर्दै बैंक अफ काठमाडौँको यस्तो दादागिरी, महिलाको इज्जतमाथि खुलेआम धावा (भिडियोसहित)

काठमाडौँ- केहि समयअघि सिभिल बैंकले लिंदै नलिएको ऋण तिर्न तागेता गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । त्यस्तै दादागिरी बैंक अफ काठमाडौँले पनि देखाएको छ ।  बैंकले ऋण लिदै नलिएकी कञ्चनपुरकी सुरेखा कार्कीलाई कालो सुचिमा राख्यो भने उनको बेइज्जत हुने गरी पत्रिकामा सुचना छाप्यो ।
अझ गल्ती स्वीकार्नु त कहाँ हो कहाँ ? बैंकले उल्टै हप्कायो पीडीतलाई । आखिर के भएको थियो त बैंक अफ काठमाडौँको यो प्रकरणमा ? हेर्नुहोस् यो भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: