×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ८ जनाको मृत्यु, दर्जनौं घाइते !

नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ८ पुुगेको बताएका छन । दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भैरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: