×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भ्रष्टले पनि चुनाव लड्न पाउनुपर्ने अडानबाट पछि हट्ला कांग्रेस ?

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा भ्रष्ट भनेर यसअघि प्रमाणित व्यक्तिले पनि सजाय काटेपछि उमेदवारी दिन पाउने व्यवस्थाको माग गरी दर्ता गराएको संशोधन विधेयकबाट कांग्रेसका सांसदहरु पछि हट्ने भउका छन् ।
अब राज्य व्यवस्था समितिमा अड्किएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक शुक्रबार टुंगो लाग्ने सम्भावना छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाका अनुसार,
-भ्रष्टचारीलाई राजनीतिमा ल्याउनुपर्ने कांग्रेसको धारणा होइन ।
-अहिलेको संशोधन पनि कांग्रेसको होइन ।
-केही सांसदले दर्ता गराएको हो ।
-यसमा कांग्रेसलाई मुछ्न मिल्दैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: