×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको भाउ यो बर्षकै महँगो विन्दुमा पुग्यो, अझै बढ्न सक्ने !

काठमाण्डौ – सोमबारपनि सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोलामा २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँ पुगेको छ । आइतबार प्रति तोला ५६ हजार ८ सय रुपैयाँको रहेको सुनको भाउ प्रति तोलामा २ सय रुपैयाँले बढेर सोमबार ५७ हजार रुपैयाँ कायम भएको हो । 
नयाँ वर्षको ५ महिनाको अवधिमा सुनको भाउ प्रति तोलामा ४ हजारले बढिसकेको छ । यस्तै सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य भदौ १८ गते आइतबार प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: