×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैं लाग्यो है ! आजदेखि १३ ठाउँमा सुपथ मुल्य पसल

सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल सञ्चालन गर्न लागेको छ । 
चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मुल्इ पसल सञ्चालन गर्न लागिएको हो । 
सकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान साल्ट्रटेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मुल्य पसल सञ्चालन गर्न लोको आपुर्ति मन्त्रालयले जानकारी दिएको छ ।, आजको कारोबार दैनिकमा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: