×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु भएको पुष्टी !

स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको खबर आजको कान्तिपुरमा छ ।

उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो ।
वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्यजस्तो भइसकेको निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: