×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सर्वोच्चद्वारा मतपत्रसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार, के भन्यो ?

काठमाडौँ  – सर्वोच्च अदालतले नयाँ मतपत्र छाप्ने माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिने भएको छ ।
असोज २२ गते सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमाथि न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश नदिने फैसला गरेको छ ।
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: