×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

४ सयले घट्यो सुनको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर ५५ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४७ हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: