×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावका लागि नयाँ शक्ति नेपालको चन्दा सङ्कलन अभियान

काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले आशन्न प्रदेश र प्रतिनिधि सभा चुनावका लागि आर्थिक सहयोग अभियान सुरु गर्तेको छ।
अपारदर्शी सहयोग नलिने भन्दै नयाँ शक्तिले खुल्ला सहयोगका लागि बैंकको खाता दिएर सहयोग माग गरेको हो । नयाँ शक्तिले काठमाडौंको नयाँ वानेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको बानेश्वरमा रहेको खातामा सहयोग गर्न अपील गरेको छ ।
नयाँ शक्तिले अपारदर्शी ढंगले चन्दा नलिने समेत जनाएको छ । नयाँ शक्तिले कतिपय स्थानमा नेपाली कांग्रेस र कतिपय स्थानमा एक्लै चुनाव लड्ने तयारी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: