×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार डटकममा काम गर्ने अवसर !

शुभम् मिडिया प्रालिद्वारा सञ्चालित अर्थ सरोकार डटकममा निम्नानुसारका कर्मचारी आवाश्यकता परेका हुनाले इच्छुक र योग्यता पुगेकाहरुले [email protected] मा आफ्नो बायोडाटा पठाउनु होला वा ९८५१०१७९१४ मा सम्पर्क गर्नुहोला ।

१. कार्यकारी सम्पादक- १ 
योग्यता : सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिना काम गरेको । 
(आर्थिक अनलाइनमा काम गरिरहेकाहरुलाई विशेष प्राथमिकता)
तलव : नियमानुसार ।
२. डेस्क सम्पादक- २ 
योग्यता : सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिना काम गरेको 
(आर्थिक अनलाइनमा काम गरिरहेकाहरुलाई विशेष प्राथमिकता)
तलव :नियमानुसार ।
४.  बजार व्यवस्थापन प्रमुख – १ 
योग्यता : न्यूनतम प्लस टु पास 
तलव : नियमानुसार 
५. बजार ब्यबस्थापन सहायक 
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता 
तलव : नियामानुसार 
६. टेलिभिजन कार्यक्रम प्रस्तोता :
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता 
७. रेडियो कार्यक्रम प्रस्तोता / निर्माता 
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता    
(खाजाको व्यवस्था संस्थाले नै गर्ने छ । हरेक महिनाको पहिलो दिन अघिल्लो महिनाको तलव खातामा स्वत: जम्मा हुनेछ । )   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: