×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले प्रचार सचिव पत्रकार विष्णु रिजाल प्रदेशसभाको उम्मेदवारमा सिफारिश

दैलेख – लामो समयदेखि पत्रकारितामा समेत सक्रिय रहेका नेकपा (एमाले) केन्द्रीय पार्टी प्रचार विभागका सचिव विष्णु रिजाल दैलेखबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिश भएका छन् । दैलेखको-२ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभाको एक नम्बर क्षेत्र (दुल्लू-भैरबी) बाट सिफारिश भएका हुन् ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालका प्रेस सल्लाहकार समेत भइसकेका उनी यसअघि बुधबार साप्ताहिक र पहिलोंयूज डटकमका समेत सम्पादक थिए । उनी प्रेस चौतारी नेपालका पूर्व महासचिव पनि हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: