×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इजरायलको केयर गिभर संकटमा

उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ ।
पाइलट प्रोजेक्टको रुपमा दुई बर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार केप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित राजदूतावासबीच समझदारी भएको थियो ।
उक्त समाझारीको अवधिसम्म एकजना पनि ईजरायल जान सकेनन् । तोकिएको अवधिसम्म जान नपाएका कामदारको गुनासोबाट आजित भएपछि विभागले गरेको तारन्तर प्रयाले अक्टोबर २ तारेखमा पाँचजना मात्र ईजरायल उड्न पाएका छन् ।
कार्यतालिका अनुसार विभागले ईजरायलमा केयर गिभरको काम गर्न जाने ६० जना छनौट गरी तयारी अवस्थामा राखिसकेको छ ।, यो खबर आजको नागरिकमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: