×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धेरैपछी काठमाडौँमा भूकम्पको ठूलो धक्का, एकाविहानै जनता सडकमा !

काठमाडौँ- धेरैपछी काठमाडौँमा भूकम्प गएको छ । आज विहान अर्थात बुधबार काठमाडौँमा भुकम्प गएको हो । विहान २ बजेर २ मिनेट जाँदा काठमाडौँमा भूकम्प गएको हो । भूकम्पपछी एकाविहानै काठमाडौँका जनता सडकमा आएका छन् । भूकम्पबारे अन्य विवरण आउन बाँकी छ ।    

यता भूकम्प कत्रो गएको थियो भन्नेबारे जानकारी दिने सिस्मो नेपाल वेव साइट भने डाउन छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: