×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डीभी आवेदन प्रणाली नै ह्याक, यसअघि भरिएका सबै डिभी रद्द, पुन: भर्न भने पाइने !

काठमाडौँ- डीभी आवेदन प्रणाली ह्याक भएको छ । प्रणालीमा प्राविधिक समस्या आएको भन्दै अमेरिकी दूतावासले बुधबारबाट (अक्टोबर १८, २०१७) पुनः यसको आवेदन खुल्ने जनाएको छ । दुतावासका अनुसार यस अघि भरिएका डिभीपनि रद्द भएको छ । रद्द गरिएकाले पुन: डिभी पर्न पाइने सम्मत दुतावासले उल्लेख गरेको छ।  
मंगलबार एक सूचना प्रकाशित गर्दै दूतावासले भनेको छ – डिभी आवेदन गर्न पाउने समय पनि लम्बाइएको छ र अवधि अब २२ नोवेम्बरसम्म राखिएको छ । दूतावासका अनुसार डिभी भर्ने प्रणाली अव नयाँ स्वरुपपा आउनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: