×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोपाल खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश !

सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । 
जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई २ असोजको मन्त्रिपरिषद् बैठकले हटाएको थियो । 
पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । आदेशको पूर्णपाठ आउन बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: