×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंभित्र र धुलिखेलसम्म चल्ने मेट्रोरेलको यस्तो छ प्रतिवेदन

लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ ।
बर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ । आजको कारोबारमा खबर छ ।
अध्ययन प्रतिवेदनअुसार
-दुवै रुट ७९ किलोमिटरको हुने छ ।
-चार बर्षभित्र निर्माण सम्पन्न हुन सक्ने छ ।
-दुवैको लागत ५ खर्ब ३६ अर्ब लाग्ने छ ।
-दुवैलाई ३५ ३५ मेगावाट विद्युत आवश्यक पर्ने छ ।
-दैनिक साढे तीन लाख यात्रुलाई सेवा दिन सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: