×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देशनै एमालेमय हुँदै, बाबुराम भट्टराई पनि सूर्य चिन्हबाट चुनाव लड्ने !

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै नयाँ शक्ति पार्टी पनि पार्टी एकता गर्ने सहमतिमा सहभागी भएको छ । 

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग यस विषयमा कुराकानी गरेका थिए । नेताहरुबीच एमाले, माओवादी र एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।साथै नयाँ शक्तिले आगामी चुनावमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: