१३.४९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन बुधबार बजार घटेको छ  बुधबारको तुलनामा बजार १३.४९ अंकले घटेर १५४०.२३ विन्दुमा आइपुगेको छ । कुल  ५० करोड १४ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिबिले गरेको छ भने त्यसपछि क्रमश:  जीएलआइसीएलपी र एसआइसीएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, October 29, 2017
,

recent

Popular Posts