×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘रामशरण महतजस्ता दलालहरुलाई काँग्रेसबाट निकाल्नुपर्छ’ : सुजाता कोइराला (भिडियोसहित)

काठमाडौँ- कांग्रेस नेतृ सुजाता कोइरालाले राम शरणमहतलाई कांग्रेसबाट निकाल्नुपर्ने अभिव्यक्ति दिएकी छिन् । एक कार्यक्रमका बीच उपस्थितहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । महतले गिरिजा प्रसाद कोइरालालाई कहिले पनि सहयोग नगरेको बताउंदै उनले महत ‘दलाल’ भएको समेत बताएकी छिन् । बाँकी भिडियोमा हेर्नुहोस् :
   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: