अर्थ सरोकार डटकममा काम गर्ने अवसर !


शुभम् मिडिया प्रालिद्वारा सञ्चालित अर्थ सरोकार डटकममा निम्नानुसारका कर्मचारी आवाश्यकता परेका हुनाले इच्छुक र योग्यता पुगेकाहरुले arthasarokarnews@gmail.com मा आफ्नो बायोडाटा पठाउनु होला वा ९८५१०१७९१४ मा सम्पर्क गर्नुहोला ।

१. कार्यकारी सम्पादक- १ 
योग्यता : सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिना काम गरेको । 
(आर्थिक अनलाइनमा काम गरिरहेकाहरुलाई विशेष प्राथमिकता)
तलव : नियमानुसार ।

२. डेस्क सम्पादक- २ 
योग्यता : सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिना काम गरेको 
(आर्थिक अनलाइनमा काम गरिरहेकाहरुलाई विशेष प्राथमिकता)
तलव :नियमानुसार ।

४.  बजार व्यवस्थापन प्रमुख - १ 
योग्यता : न्यूनतम प्लस टु पास 
तलव : नियमानुसार 

५. बजार ब्यबस्थापन सहायक 
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता 
तलव : नियामानुसार 

६. टेलिभिजन कार्यक्रम प्रस्तोता :
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता 

७. रेडियो कार्यक्रम प्रस्तोता / निर्माता 
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता    

(खाजाको व्यवस्था संस्थाले नै गर्ने छ । हरेक महिनाको पहिलो दिन अघिल्लो महिनाको तलव खातामा स्वत: जम्मा हुनेछ । )   
प्रकाशित : Sunday, October 29, 2017

recent

Popular Posts