×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकै दिन ५०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको भाउ पनि बढ्यो, माग भने उच्च !

काठमाडौं –  मंगलबार सुनको मुल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन एकै दिन ५०० रुपैयाँ बढेको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५६ हजार ४०० रुपैयाँ पुगेको छ भने शनिबारको मूल्य ५५ हजार नौ सय रुपैयाँ प्रति तोला रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रति तोला ५६ हजर १०० रुपैयाँ पुगेको छ। 
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आइतबारको लागि प्रति तोला चाँदीको मूल्य ७७५ रुपैयाँ कायम गरिएको हो । यता सुन र चाँदीको भाउ बढेपनि माग भने उच्च रहेको बताइएको छ । मङ्सिर भएकाले पनि सुनको माग बढेको जानकारहरु बताउँछन् ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: