×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिल दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५६ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: