जनता बैंकमा जागिरको सुनौलो अवसर


जनता बैंक नेपाल लिमिटेडमा विभिन्न पदका लागि जागीर खुलेको छ । बैंकले, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, रिलेसनसिप अफिसर, अपेरेसन इन्चार्ज र जुनियर एसिस्टेन्टका पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आफ्नो योग्यताअनुसारको पद छनौट गरी ७ नोभेम्बरभित्रमा अप्लाई गरिसक्न आह्वान गरिएको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 
प्रकाशित : Thursday, November 02, 2017
,

recent

Popular Posts