×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकमा जागिरको सुनौलो अवसर

जनता बैंक नेपाल लिमिटेडमा विभिन्न पदका लागि जागीर खुलेको छ । बैंकले, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, रिलेसनसिप अफिसर, अपेरेसन इन्चार्ज र जुनियर एसिस्टेन्टका पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आफ्नो योग्यताअनुसारको पद छनौट गरी ७ नोभेम्बरभित्रमा अप्लाई गरिसक्न आह्वान गरिएको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: