×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशियाको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं – एनआईसी एशिया बैंकले प्युठानको जुम्रीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उदघाटन प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले गरे ।
शाखा सञ्जाल,एटिएमसंख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक भएको बैंकको दाबी छ । ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: