३.७० अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार घटेको छ  बुधबारको तुलनामा बजार ३.७० अंकले घटेर १५२२.८१ विन्दुमा आइपुगेको छ । कुल  ४५ करोड ९  लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश:  आरबिसीएलपीओ र एसएसीबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित : Thursday, November 02, 2017
,

recent

Popular Posts