७.०२ अंकले घट्यो बजार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ  मंगलबारको तुलनामा बजार ७.०२ अंकले घटेर १५२६.५१ विन्दुमा आइपुगेको छ । कुल  ४२ करोड २६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश:  जेबिएनएल र एनबिबि गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, November 01, 2017
,

recent

Popular Posts