×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

८० न्यायाधीश नियुक्तिविरुद्ध मुद्दाको उच्च अदालतमा आज सुनुवाइ हुँदै

काठमाडौँ – उच्च अदालतमा ८० न्यायाधीशको नियुक्तिविरुद्ध परेको मुद्दामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । महान्यायाधीवक्ता कार्यालयका दुर्गाबन्धु पोखरेललगायतले १३ महिनाअघि भएको उक्त नियुक्तिविरुद्द मुद्दा हालेका थिए ।
सो मुद्दामा आज सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सुनुवाइ थाल्ने भएको हो । मुद्दा दायरकर्ताले तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको न्यायपरिषदले ८० न्यायाधीशको नियुक्ति गर्दा न्याय परिषद् ऐन २०४७ ले तोकेको कार्यविधि र न्यायपरिषदका सदस्यहरूलाई समेत छलेको आरोप लगाएका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: